श्री महासचिवज्यू
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा, मकवानपुर।
महोदय,
म/हामी त्यस संघको सदस्यता प्राप्तिको लागि नियमानुसार लाग्ने शुल्क सामेल राखी यो दरखास्त पत्र पेश गरेका छौं । संघको नीतिनियम, सूचना तथा निर्णयहरूसमेतको कर्तव्य सम्झी पूर्ण पालना गर्नेछौं । कृपया सदस्यता प्रदान गर्नुहुन अनुरोध छ ।