
मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा लक्ष्मी पूजा सम्पन्न गरिएको थियो । नेपालीहरुको महान पर्व तिहारको लक्ष्मी पूजाको दिन संघमा लक्ष्मी पूजा गरिएको हो । लक्ष्मी पूजामा पंण्डित विष्णु प्रसाद गर्तौलाले विधिवत पूजापाठ गर्नुभएको थियो । संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, सचिव माधव ज्ञवाली, काससहरु सुकृतराज पराजुली, कृष्ण प्रसाद घिमिरेलगायत संघका कर्मचारीहरुको पूजामा सहभागिता रहेको थियो ।



Add Comment