Mission

संघको मिसन
‘मकवानपुर जिल्लामा व्यवसायमैत्री वातावरण सृजना गरी उद्योगी व्यवसायीहरुको व्यावसायिक विकास र बिस्तारका साथै जिल्लाको आर्थिक तथा सामाजिक विकास गरी राष्ट्रको समग्र बिकासमा योगदान पुर्याउने !’